म फुल्न चाहन्छु तिम्रै मन को फुलबारीमा
मेरै मात्र सम्झ्ना होस सधै तिम्रो हिर्दयमा
भबिस्य राम्रो बनाउन छटपटाएकाे छु परदेशमा
सुखी होला जीवन भनी भोलि आउने दिन मा
एक्लो यात्रा भय पनि तिमी साथ मा पाउछु
मिठो सपना देख्दै तिम्रो फोटाे राख्छु सिरानीमा
पिरतीको मुस्कान छर्दै एक अर्काको जीवन मा
रहर छ नि तिमी सङै सहर घुम्ने तिम्रै धुनमा
शरीर टाढा भए पनि मन ले त छोएकै छ
आराम हुन्छ तिमिलाइ सम्झे थाकेको बेलामा
No comments:
Post a Comment