नेपाली मुक्तक/गजल/कबिता/nepali liberated/ghazal/poem
नेपाली मुक्तक/गजल/कबिता/nepali liberated/ghazal/poem
Tuesday, June 16, 2020
मुक्तक/23
सुगन्धित फुलमा पनि किरा हुन सक्छ।
कठोर चट्टान भित्र पनि हिरा हुन सक्छ।।
सबै ले भन्छ् म धेरै मुस्कुराइ रहन्छु तर।
मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment