नेपाली मुक्तक/गजल/कबिता/nepali liberated/ghazal/poem
Tuesday, June 16, 2020
गजल/27
म सात समुन्द्र तरेर आयको छु। तिमी देखि धेरै टाढा सरेर आयको छु।। बिदाईमा पिया तिमी न रुनु । तिम्रो खुशी अँखा मा भरेर आयको छु।। साहरा खोज्दै होलान् अबोध। ती मुना छोडेर आयको छु।।
धन र मन को सम्बन्ध खोज्दा । म दोधार मा परेर आयको छु।।
No comments:
Post a Comment